Breaking News

यी हुन् एमालेका ३४ समानुपातिक सांसद (सूचीसहित)

Banner

काठमाडौँ, मंसिर २४-

नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदको टुंगो लगाएको छ।

पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरी३४ सांसदको नाम टुंग्याएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

एमालेको समानुपातिक सूचीमा एकनाथ ढकालदेखि सुनिता बरालसम्म रहेका छन् ।

आदिवासी जनजाति

पुरुष

देवीप्रसाद भट्ट चन्द

हेमराज राई

कालुराम राई

महिला

नैनकला थापा मगर

सूर्यकुमारी श्रेष्ठ

उर्मिला थेवे

इश्वरी घर्ती

रणकुमारी बलम्पाकीमगर

शान्ति श्रेष्ठ

सरस्वती सुब्बा

खस आर्यतर्फ

पुरुष

रघुजी पन्त

एकनाथ ढकाल

दयालबहादुर शाही

महिला

मेनुकाकुमारी पोखरेल

सरिता भुसाल

सोभा ज्ञवाली

विजुला रायमाझी

निर्मला कोइराला

सम्झना थपलिया

दिपा शर्मा

सुनिता बराल

थारु महिला

आश्मा कुमारी चैधरी

शान्ति चौधरी

दलित

पुरुष

इश्वरबहादुर रिजाल

प्रभु हजारा पाश्वान

चन्द्रबहादुर विश्वकर्मा

महिला

रुकमणी राणा बराइली

हर्कमाया विश्वकर्मा

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>