समाज

निजी सम्पत्तिमा डोजर लगाएको भन्दै टीकापुर नगरपालिकामा घरधनीले तालाबन्दी गरे

Banner

कैलाली, मंसिर २३-

टीकापुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार नगरपालिकाले अतिक्रमण गरी संरचना हटाएको भन्दै घरधनीहरूले तालाबन्दी गरेको हो ।

टीकापुर नगरपालिकाले मंसिर १९ गते वडा नम्बर ४ मोरनियामा अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउन डोजर लगाएको थियो । त्यसवेला नरेन्द्र बोहरा र पदम कठायतको संरचना हटाइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>