चितवन विशेष
चितवनमा पौडी खेल्दा डुबेर एकको मृत्यु
०

चितवन, मंसिर १७-
चितवनमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो २ः३० बजेको समयमा कालिका नगरपालिका वडा नम्बर ९ शक्तिखोर स्थित कयर खोलाको बाँधमा पौडी खेल्ने क्रममा सोही ठाउँका १६ वर्षीय मनिष श्रेष्ठको मृत्यु भएको हो । उनी साथीहरुसँग पौडी खेल्न खोलामा गएका थिए ।
मृतक श्रेष्ठको शब पोष्टमार्टमको लागि भरतपुर अस्पताल ल्याइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























