राजनीति

इलाम २ मा सुवास नेम्वाङ पछि परे, यस्तो छ पछिल्लो मतपरिणाम

Banner

इलाम, मंसिर १०-

इलाम क्षेत्र २ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले अग्रता लिएका छन्।

पछिल्लो मत परिणामअनुसार खड्काले २८ हजार ४८६ मत पाएका छन् भने नेम्वाङले २८ हजार ४७० मत पाएका छन्।

इलाम नगरपालिकाका वडा नम्बर १ र २ गन्न बाँकी रहेको बताइएको छ। कडा सुरक्षाबीच तीव्र गतिमा मतगणना भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>