राजनीति
कैलाली-२ बाट नागरिक उन्मुक्तिका अरूणकुमार चौधरी निर्वाचित
०

कैलाली, मंसिर ९-
कैलाली-२ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरूण कुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार झपट बहादुर रावललाई १३ हजार ७४३ मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् ।
चौधरीले २१ हजार ८७१ मत पाउँदा एएमालेका रावलले १६ हजार १२८ मत ल्याए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























