राजनीति

प्रदीपले बधाई दिँदै ठट्टौली शैलीमा भण्डारीलाई भने- फुटबल चलेको छ, हाम्रो २-२ बराबर भयो

०
Banner

गुल्मी, मंसिर ९-

गुल्मी १ मा पराजग भएका नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीलाई विजयी बदाइ दिएका छनु । शुक्रबार अन्तिम मतपरिणाम सार्वजनिक भएपछि ज्ञवालीले भण्डारीलाई बधाई दिएका हुन्।‘ज्ञवालीले बधाई दिदै ठट्टौली शैलीमा भने, ‘फुटबल चलिरहेको छ, हाम्रो २-२ बराबरी भयो ।’

यो क्षेत्रमा २०७० मा भने कांग्रेसका भण्डारीले जित हात पारेका थिए र हाल पनि कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले चुनाव जितेका छन् । त्यस्तै २०६४ र २०७४ भने ज्ञवाली निर्वाचित भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>