राजनीति
इलाम-२ मा एक हजार बढी मतले सुवास नेम्वाङ अघि, कांग्रेसका खड्का पछाडि
०

झापा, मंसिर ९-
इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य तर्फका उमेदवार एमाले उपाध्यक्ष सुवास नेम्वाङले २० हजार ७१ मत पाएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १८ हजार ३०६ पाएका छन्।
नेम्वाङ र खड्काबीचको मतान्तर १ हजार ७६५ रहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























