राजनीति
सङ्खुवासभा १ (१)मा माओवादीका कार्की ३४ मतान्तरले निर्वाचित
०

सङ्खुवासभा, मंसिर ९-
सङ्खुवासभाबाट प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र(का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन् । ३४ मतान्तरले कार्कीले जित हात पारेका हुन् ।
उनीले १३ हजार चार सय ३३ मत ल्याएउँदा नेकपा (एमाले) का भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























