राजनीति
काभ्रे २ मा गणना नसकिँदै गोकुल बाँस्कोटा विजयी
०

काभ्रे, मंसिर ९-
काभ्रे २ मा एमाले नेता गोकुल बाँस्कोटा गणना नसकिँदै विजयी भएका छन् । ५००९ मत गन्न बाँकी हुँदा बाँस्कोटा ५७१८ मतले अगाडि छन् ।
उनीसँग प्रतिस्पर्धामा कांग्रेसका शिव हुमागाईँ छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























