राजनीति

काभ्रे–२ मा गोकुल बास्कोटाको फराकिलो मतान्तरले अग्रता

Banner

काभ्रे, मंसिर ९–

काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणामअनुसार बास्कोटाले ३८ हजार दुई सय ८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका शिव हुमागाईंले ३५ हजार ५२ मत प्राप्त गरेका छन् । बास्कोटा हुमागाईंभन्दा तीन हजार एक सय ५६ मतले अगाडि छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>