राजनीति
सुरूदेखि पछि परेका गोकुल बास्कोटाले कायम गरे १५ सयभन्दा बढी मतको अग्रता
०

काभ्रे, मंसिर ८-
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले गठबन्धनका उम्मेदवार शिव हुमागाईलाई पछि पार्दै अग्रता बढाएका छन् । सुरूदेखि नै गणनामा पछि परेका बास्कोटाले अहिले १५ सयभन्दा माथिको अग्रता लिएका छन् ।
काभ्रे २ को अहिलेसम्मको गणना अनुसार गोकुल बास्कोटा २७ हजार १८२ मतसहित अग्रस्थानमा छन् भने गठबन्धनका उम्मेदवा नेपाली कांग्रेसका हुमागाई २५ हजार ६४९ मतसहित पछ्याइरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























