राजनीति
सिटौलालाई हराउँदै झापा ३ मा राजेन्द्र लिङदेन विजयी
०

झापा, मंसिर ८-
झापा क्षेत्र नं.३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन विजयी भएका छन् । मतगणनाको अन्तिम मत परिणाम अनुसार लिङ्देन ४० हजार ६४८ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३७ हजार ३७२ मत ल्याएका छन् । उनीहरुबीच तीन हजार २७६ मतको अन्तर रहेको छ ।
यसअघि पनि लिङदेनले यही क्षेत्रबाट सिटौलालाई पराजित गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























