निर्वाचन
पाल्पाका दुबै क्षेत्रमा एमालेको फराकिलो अग्रता
०

काठमाडौं, मंसिर ८-
पाल्पाका दुबै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ। पाल्पा-१ मा एमालेका नारायणप्रसाद आचार्य २०३६० मतसहित अग्रता लिइरहेका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले १२०९५ मत पाएका छैन।
पाल्पा २ मा एमालेका ठाकुरप्रसाद गैरेले नेकपा- एकीकृत समाजवादी) का सोमप्रसाद पाण्डेयलाई पछि पारेका छन्। गैरेले १९७३८ मत पाएका छन् भने पाण्डेयले १५६४६ मत ल्याएका छन्।
मतगणना जारी छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























