Breaking News

चितवन क्षेत्र नम्बर १ प्रदेश (१) मा नेकपा एमालेका जे एन थपलिया विजयी

Banner

चितवन, मंसिर ८-

चितवन निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेकपा एमालेका जगन्नाथ थपलिया निर्वाचित भएका छन् । थपलियाले १७ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरणभुषण ओलीले १० हजार ७१२ मत ल्याए।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार धनबहादुर गुरूङले ६ हजार २६५ मत ल्याउँदै तेस्रो भए । प्रदेश २ मा सत्तारूढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद खनालले अग्रता लिइरहेका छन् । चितवन १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल फराकिलो अन्तरसहित अगाडि छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>