राजनीति

सुनसरी-४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ७० मतले अघि

Banner

काठमाडौं, मंसिर ८-

सुनसरी क्षेत्र नम्बर ४ मा सञ्चार मन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता उल्टाएका छन्। पछिल्लो मत परिणाम अनुसार कार्की ७० मतले अघि देखिएका छन्।

कार्कीले १० हजार ७ सय ९० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले १० हजार ७२० मत प्राप्त गरेका छन्।

यी दुई प्रतिस्पर्धीबीच सुरूआतदेखि नै कडा टक्कर देखिएको छ। अघिल्लो निर्वाचनमा यो क्षेत्रमा कांग्रेसबाट कार्की नै विजयी भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>