राजनीति

मोरङमा ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्य प्रदेश सभामा विजयी

Banner

विराटनगर, मंसिर ८-

पछि परेको अवस्था उल्टाउदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्य मोरङको क्षेत्र नं. ६ (१) मा विजयी भएका छन् ।

आचार्यले १९ हजार ४५४ मत ल्याएर विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी न्यौपानेले १७ हजार ५७२ मत पाएकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>