राजनीति

माओवादी केन्द्रका महासचिव देव गुरूङ पराजित

Banner

काठमाडौँ, मंसिर ८–

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ पराजित भएका छन्। उनलाई नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरूङले लमजुङमा पराजित गरेका हुन्। योसँगै गुरूङ चुनाव हार्ने माओवादी केन्द्रका सबभन्दा ‘हेभिवेट नेतामा दर्ज भएका छन्।

लमजुङमा सत्ता गठबन्धन भए पनि त्यसको लाभ गुरूङले प्राप्त गर्न असफल भएका छन्। देव गुरुङले मंसिर ४ गते भएको निर्वाचनमा ३१ हजार ७ सय ८१ मत प्राप्त गरे भने विजयी पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>