राजनीति

काभ्रेमा एमालेका गोकुल बाँस्कोटाको अग्रता सुरु

Banner

काठमाडौं,मंसिर ७-

काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बाँस्कोटाले अग्रता लिन थाल्नुभएको छ । मतगणना सुरुभएदेखि नै नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईसँग पछि परिरहेका बाँस्कोटाले अहिले २ सय ४३ मतको अग्रता बनाउनुभएको हो । बाँस्कोटाले १७ हजार ३१ र हुमागाईले १६ हजार ७ सय ८८ मत ल्याउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>