कास्की

कास्की–२ (१) मा एमालेका भीमबहादुर कार्की विजयी

Banner

काठमाडौं, मंसिर ७-

कास्की क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (क) मा नेकपा एमालेका उम्मेदवार भीमबहादुर कार्की निर्वाचित भएका छन्।

उनी १० हजार पाँच सय ३१ मत ल्याएर निर्वाचित भएका हुन्।

यहाँ राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारी पराजित भए। उनले ५८९३ मत ल्याएका छन्।

नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले ५५४० मत ल्याए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>