चितवन विशेष
चितवन ३ मा विक्रम पाण्डेले कटाए १५ हजार मत, ८ हजार कटाएर पछ्याउँदै डा.भोजराज
०

चितवन,असोज ७-
चितवन क्षेत्र नम्वर ३ मा मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार राप्रपाका विक्रम पाण्डेले १५ हजार ५३ मतका साथ अग्रता लिएका छन् । उनलाई पच्छाइरहेका माओवादी केन्द्रका डा.भोजराज अधिकारीले ८ हजार ३ सय ८० मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले ७ हजार ७ सय ५७ र स्वतन्त्र दिनेश कोइरालाले ५ हजार ४ मत प्राप्त गरेका छन् । चितवनमा ३ मा ३९ हजार १ सय ३ मत गणना भइसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























