राजनीति
माओवादी सँग १ हजार ७०६ मतले पछिपरे शंकर पोखरेल
०

दाङ, मंसिर ७-
दाङ निर्वाचन क्षेत्र नं.२ नेकपा एमालेका महासचिव शंकर पोखरेल माओवादी केन्द्रकी नेता रेखा शर्माभन्दा १ हजार ७०६ मतले पछि परेका छन् ।
हालसम्म गणना भएको क्षेत्र नं. २ ४० हजार ९४७ मतमध्ये नेकपा माओवादी केन्द्रकी रेखा शर्माले रेखा शर्मा १५ हजार ५५ प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका महासचिव पोखरेलले १३ हजार ३४९ प्राप्त गरेका छन् । .
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























