राजनीति

गुल्मी १ मा प्रदीप ज्ञवालीको सुरुवाती अग्रता

Banner

गुल्मी,मंसिर ७-

गुल्मी १ को सुरूवाती परिणाम सार्वजनिक भएको छ । सुरुवाती चरणमा नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले अग्रता लिएका छन् ।

उनले ५७७ मत ल्याएका छन् । कांग्रेसका चन्द्र भण्डारीले ५०७ मत ल्याएर पछ्याइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>