राजनीति

१७ सय मत गन्न बाँकी: गुल्मी २ मा रामकुमारी झाँक्रीलाई पछिपार्दै गोकर्ण विष्ट विजयी

Banner

रुपन्देही, मंसिर ७-

गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टको जित निश्चित भएको छ । १७ सय मत गणना बाँकी रहँदा २ हजार मतले उनले अग्रता लिएका छन् ।

विष्टसँग सत्तारुढ दलको समर्थनमा नेकपा एसकी सचिव रामकुमारी झाँक्री प्रतिस्पर्धा थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>