राजनीति

उदयपुर (२) ९१० मा माओवादीका मगर निर्वाचित

०
Banner

उदयपुर, मंसिर ७-

उदयपुरको क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायण बुर्जा मगर झिनो मतान्तरले विजयी भएका छन्।

यसअघि पनि प्रदेशसभा सांसद रहेका उनले एमाले उम्मेदवार देवराज राईलाई हराएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>