राजनीति

सप्तरी-२ मा सिके राउतको जित सुनिश्चित

Banner

जनकपुरधाम, मंसिर ७-

सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउत जित नजिक पुगेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १५ हजार ५ सय ५१ मतान्तरले पछि पारेका राउतको जित घोषणाका लागि औपचारिकता मात्र बाँकी छ।

यहाँ ६४ हजार ५६० मत खसेको थियो। जसमध्ये ५६ हजार १४८ मत गणना हुँदा राउतले ३० हजार ६६९ मत ल्याएका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>