राजनीति
मतगणना स्थलमा गणकको कार्ड लगाएर पसेका कांग्रेस नेता नियन्त्रणमा
०

पोखरा, मंसिर ७-
पोखरामा मतगणना स्थलमा गणकको कार्ड लगाएर गएका कांग्रेस नेतालाई प्रहरीले नियन्त्रणमा लिगेको छ । कांग्रेस नेता मोहन बास्तोला मतगणना गर्ने घेराभित्रै अर्कैको कार्ड लगाएर बसिरहेको पाइएपछि उनलाई नियन्त्रणमा लिएको हो ।
पोखरा-११ को निवर्तमान वडाध्यक्ष बास्तोला मतगणना भइरहेको ठाउँमा बसेको देखेपछि एमालेले विरोध गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























