राजनीति

राप्रपाको पनि खाता खुल्यो, बाँके २ बाट धवलशमशेर निर्वाचित

Banner

बाँके,असोज ७-

बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर जबरा विजयी भएका छन् । उनी २९ हजार ५ सय ७३ मतका साथ विजयी भए । निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईले २३ हजार ५ सय २० मत पाए । यहाँ नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४ सय ३ मत पाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>