चितवन विशेष
चितवन क्षेत्र नम्वर २ (ख)मा काँग्रेसका उत्तम जोशीको अग्रता,पछि परे देवी ज्ञवाली
०

चितवन,मंसिर ७-
चितवन क्षेत्र नम्वर २ (ख) मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार उत्तम जोशीले १४७ मतले अग्रता लिएका छन् । भरतपुरको २,५ र ४ नम्वरको गणना सकिदा जोशीले अग्रता लिएका हुन् । अहिले वडा नम्वर ७ को गणना भइरहेको छ । जोशीले ५ हजार ४ सय ५३ मत प्राप्त गरेका छन् भने एमालेका देवी ज्ञवालीले ५ हजार ३ सय ६ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका जगदिश अधिकारीले ३ हजार ४ सय ६७ मत प्राप्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























