राजनीति

नवलपुर १ मा शशांकको अग्रता कायमै, पछ्याउँदै घण्टी

Banner

नवलपुर,मंसिर ७-

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका शशांक कोइरालाले निरन्तर अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणाम अनुसार कोइरालाले १२ हजार ३३६ मत पाएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले १० हजार ४४४ मत ल्याएका छन्। यस्तै नेकपा एमालेका कृष्ण पौडेलले ९ हजार ९०२ मत प्राप्त गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>