चितवन विशेष
चितवन २ मा रविलाई ७ हजारबढी मतको अग्रता
०

चितवन, मंसिर ७–
चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रफ्तार लिएका छन् । उनले निकटम प्रतिद्वन्दी एमालेका कृष्णभक्त पोखरेलसँग फराकिलो मतान्तर बनाउँदै अगाडि बढेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार २७ हजार ४९४ मत गणना हुँदा रविले ७ हजार ३९२ मतले अग्रता लिएका छन् ।
रविले १३ हजार ६४१ मत प्राप्त गर्दा एमालेका कृष्णभक्त पोखरेलले ६ हजार २४९ र गठबन्धनका तर्फबाट उमेदवारी दिएका कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९३५ मत ल्याएका छन् । मतगणना अझै जारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























