राजनीति
काठमाडौं–८ मा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित
०

काठमाडौं, मंसिर ७–
काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले १० हजार १०५ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी लौरोका उम्मेदवार सुमन सायमी ५८८९ मत ल्याएका छन्।
गठबन्धनबाट उम्मेदवार बनेका पर्यटनमन्त्री नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ ४८७७ मतसहित तेस्रो भएका छन्। एमालेका शिवसुन्दरराज वैद्य ३५२२ मत ल्याएर चौथो भएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























