राजनीति
एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई हराउँदै कांग्रेसका प्रदिप पौडेल निर्वाचित
०

काठमाडौं,मंसिर ६-
काठमाडौं क्षेत्र नं.५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । अन्तिम मत परिणामअनुसार पौडेलले १५२४३ मतसहित विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १०२१० मत प्राप्त गरेका छन् । निर्वाचन आयोगले विजयको घोषणा गर्ने तयारी गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























