राजनीति
रोल्पामा बर्षमान भारि मतले अगाडी
०

रोल्पा,मंसिर ६-
रोल्पामा पछिल्लो नतिजा अनुसार माओवादी केन्द्रका बर्षमान पुनले नै अग्रता लिएका छन्। प्रतिनिधि सभा तर्फ १५ हजार २ सय ८६ मतगणना भएकोमा माओवादीका बर्षमान पुनले ९ हजार २ सय ७७ मत ल्याएका छन् भने एमालेका पुर्ण बुढाले ३ हजार ७ सय ४७ मत ल्याएका छन्।
प्रदेश तर्फ (क)तर्फ १२ हजार ८ सय ६२ मत गन्दा माओवादीका जोखबहादुर महराले ७ हजार ९ सय ३३ मत ल्याएका छन्। एमालेका कमलबहादुर बुढाथोकीले २ हजार ७ सय ४३ मत ल्याएका छन्।
प्रदेश (ख)तर्फ ११ हजार ९ सय २१ मत गन्दा कांग्रेसका अमरसिंह पुनले ३ हजार ८ सय ४ मत ल्याए भने स्वतन्त्र उमेद्वार दीपेन्द्र कुमार पुनले ४ हजार ६ सय २३ मत ल्याएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























