राजनीति
प्युठानमा १५ सय मतले सुर्य थापा अगाडि
०

प्युठान,मंसिर ६-
प्युठानमा जारी मतगठनामा एमाले उमेद्वार सुर्य थापा अग्रस्थानमा रहेका छन् । गठबन्धन तर्फबाट जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेल भन्दा उनी करिब १५ सय मतले अगाडि छन् ।
निर्वाचन आयोगका अनुसार थापाले ६ हजार ५ सय ५३ मत प्राप्त गरेका छन् भने पौडेलले ५ हजार ४६ मत ल्याएकी छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























