राजनीति

काभ्रे २ मा ७२७ मतान्तरले पछि परे गोकुल बाँस्कोटा

Banner

काभ्रे,मंसिर ६-

काभ्रेपलाञ्चोक क्षेत्र नं.२ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले नेकपा (एमाले)का गोकुल बाँस्कोटालाई ७२७ मतले पछि पारेका छन् ।

हुमागाईंले सात हजार २७ मत पाएका छन् । प्रतिस्पर्धी बाँस्कोटाले भने ६ हजार ३५४ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले भने एक हजार ४५३ मत प्राप्त गरेका छन् । राप्रपाका यसु आले मगरले १०८ मत प्राप्त गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>