राजनीति
बझाङमा एमालेका युवा नेता ऐन महरको सुरुआती अग्रता
०

बझाङ,मंसिर ६-
बझाङमा नेकपा एमालेका उम्मेदवारले सुरूवाती अग्रता दिएका छन् । प्रतिनिधि सभाका उम्मेदवार नेकपा एमालेका ऐन महरले सुरूवाती अग्रता लिएका हुन् । महरले २ सय १० मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशी १ सय ७७ मतका साथ महरलाई पछ्याइरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























