राजनीति
प्यूठानमा एमालेका सूर्य थापाको सुरुवाती अग्रता
०

प्युठान,मंसिर ६-
प्रतिनिधिसभा सदस्यमा प्यूठानमा नेकपा एमालेका सूर्य थापाले सुरुवाती अग्रता लिएका छन् । उनले एकहजार ९९१ मतसहित अग्रता लिँदा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले एकहजार ७२ मत ल्याएकी छन् । उनीहरुबीच मतान्तर २८९ छ । सुरुवातमा नौवहिनी गाउँपालिका १ स्याउलीवाङ, २ लिघा र ३ खवाङको मत गणना भएको हो ।
अहिले नौवहिनी गाउँपालिका वडा नम्वर ४ खवाङ, वडा नम्वर ५ डाम र वडा नम्वर ६ लुङको मतगणना जारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























