चितवन विशेष
चितवन ३ मा विक्रम पाण्डेको अग्रता कायमै,डा.भोजराज अधिकारी तेस्रो
०

चितवन,मंसिर ६-
चितवन क्षेत्र नम्वर ३ मा राप्रपाका उम्मेदवार विक्रम पाण्डेले अग्रता कायमै राखेका छन् । उनले ४७७८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले ४००० मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका उम्मेदवार डा.भोजराज अधिकारी तेस्रो स्थानमा छन् । उनले ३८२७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ३१७५ मत प्राप्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























