नवलपरासी

नवलपरासीमा विनोद चौधरीलाई घण्टीका उम्मेदवारले पछि पारे (मतपरिणम सहित)

Banner

नवलपरासी, मङ्सिर ६-

नवलपरासी (बर्दघाट सस्ता पश्चिम) क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि पर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी)ले अग्रता लिनुभएको छ । ठकुरीले चार हजार छ सय ८९ मत प्राप्त गर्नुभएको छ भने चौधरीले चार हजार पाँच सय ६० मत प्राप्त गर्नुभएको छ ।

यस्तै तेस्रो स्थानमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी तीन हजार चार सय तीन मत प्राप्त गर्नुभएको छ । घण्टी चिह्न भएका ठकुरी चौधरीभन्दा एक सय २९ मतले अगाडि हुनुहुन्छ भने त्रिपाठीभन्दा एक हजार दुई सय ८६ मतले अगाडि हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>