राजनीति
गोरखा-१ मा कांग्रेसले लियो अग्रता
०

गोरखा, मंसिर ६-
गोरखा–१ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । मंगलबार विहान १००४ मत गणना हुँदा कांग्रेसका राजेन्द्र बजगाईंले ७६६ र नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन् ।
गोरखा उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएका कारण यहाँ आज मात्र मतगणना सुरु भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























