नवलपरासी

नवलपरासी पश्चिम १: घन्टीका महेन्द्रसेन ठकुरी पहिलो, पछि परे विनोद चौधरी

Banner

काठमाडौं, मंसिर ६-

नवलपरासी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले अग्रता लिएका छन्। उनले ३९५८ मत ल्याएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छन्। चौधरीले अहिलेसम्म ३८६९ मत ल्याएका छन्।

जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी यहाँ पछि परेका छन्। त्रिपाठीले २९१२ मत ल्याएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>