चितवन विशेष
चितवन २ (ख)मा एमाले नेता देवी ज्ञवालीको अग्रता कायमै
०

चितवन,मंसिर ६-
चितवन प्रदेशसभा २ (ख) मा एमाले नेता देवी ज्ञवालीले अग्रता कायमै राखेका छन् । प्रदेशसभा तर्फ ७ हजार ७ सय ३३ मत गणना हुँदा ज्ञवालीले २५ सय ६४ मत प्राप्त गरेका छन् । उनलाई गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार उत्तम जोशीले २१ सय ८५ मतका साथ पच्छाइरहेका छन् । राप्रपाका उम्मेदवार जगदिश्वर अधिकारीले १६ सय ५८ मत प्राप्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























