चितवन विशेष
चितवनमा फेरि बढ्यो रविको मतान्तर,५ सय ४७ मतले कृष्णभक्त अघि
०

चितवन,मंसिर ६-
चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल अग्रता कायम राखेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भन्दा ५ सय ४७ मतले अघि छन् । पोखरले ३ हजार ३ सय ३९ मतका साथ अग्र स्थानमा रहँदा लामिछानेले २ हजार ७ सय ९२ मतका साथ पछ्याइरहेका छन् ।
कांग्रेसका उमेश श्रेष्ठले २ हजार ८ सय ५६ मत पाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























