राजनीति

४ हजार मत गन्न बाँकी रहँदै काठमाडौं ४ बाट गगन थापा विजयी

Banner

काठमाडौँ,मंसिर ६-

काठमाडौं– ४ मा मतणना नसकिँदै नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् । नेकपा एमालेका राजन भट्टरार्ईलाई पछि पार्दै उनी सांसद निर्वाचित भएका हुन् ।

४ हजार ८७१ मत गन्न बाँकी रहदाँ गगनको मतान्तर ५ हजारभन्दा बढी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>