चितवन विशेष

चितवन ३ मा राप्रपाका पाण्डेको अग्रता, माओवादीका अधिकारीले पछ्याउँदै

Banner

चितवन, मंसिर ६–
चितवन क्षेत्र नं ३ मा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका विक्रम पाण्डेले अग्रता लिएका छन् । पाण्डेले ३ हजार ८७ मत प्राप्त गर्दा माओवादी केन्द्रका डा भोजराज अधिकारी २८ सय ४१ मत ल्याएर पछ्याइहेका छन् ।

माछा चुनाव चिह्न पाएका स्वतन्त्र उमेदवार दिनेश कोइराला चौँथो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले २७ सय २० मत पाउँदा कोइरालाले २५ सय ५७ मत ल्याएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>