चितवन विशेष
चितवन २ मा गठबन्धनलाई उछिन्दै दोस्रोमा उक्लिए रवि
०

चितवन,मंसिर ६-
चितवन २ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले पनि गठबन्धनका उमेश श्रेष्ठलाई पछि पारेका छन् ।
पछिल्लो मतपरिणामअनुसार कृष्णभक्तले २३३१ मत पाउँदा रविले २२२७ मत पाएका छन् । त्यस्तै, कांग्रेसका उमेश श्रेष्ठले २०३७ मत पाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























