राजनीति

जुम्लामा २०७१ मतगणना हुँदा ज्ञानेन्द्र शाही १२९० मतसहित अग्रस्थानमा

Banner

जुम्ला,मंसिर ५–

एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन्। निर्वाचन कार्यालयका अनुसार २०७१ मतगणना हुँदा शाहीले १२९० मत प्राप्त गरेका छन्। यस्तै दोस्रो नम्बरमा रहेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम कुँवरले ५२२ मत प्राप्त गरेकी छिन्।

नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले भने १०१ मत प्राप्त गर्दा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार डिल्लीप्रसाद काफ्लेले ५३ मत प्राप्त गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>