राजनीति

अर्घाखाँचीमा टोपबहादुरलाई १५ सय मतको अग्रता

Banner

अर्घाखाँची,मंसिर ४-

अर्घाखाँचीमा नेकपा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायम राखेका छन्। कुल ७ हजार ६८ मतगणना हुँदा उनले १ हजार ४८६ मतान्तरको अग्रता बनाएका छन्।

रायमाझीले ४ हजार ६८ मत प्राप्त गरेका छन्। त्यस्तै, कांग्रेसकी पुष्पा भुसालले २ हजार ५८२ मत ल्याएकी छन्। अहिले जिल्लाको मालारानी गाउँपालिकाको मतगणना भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>