राजनीति

डोटीमा एकीकृत समाजवादीका आलेको प्रारम्भिक अग्रता

Banner

डोटी,मंसिर ५-

प्रतिनिधि सभा सदस्य निवार्चनमा डोटीमा एकीकृत समाजवादीले प्रारम्भिक अग्रता लिएको छ । १ हजार २४९ मत गन्दा एकीकृत समाजवादीका प्रेमबहादुर आले मगरले ६४० मत पाएका छन् । एमालेकी गौरी वलीले ४५२ मत पाएकी छिन् । नरेन्द्रबहादुर खड्काले ५३ र राप्रपाका अंक बहादुर खड्कले ११ मत पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>