राजनीति

कञ्चनपुर–१ मा बिना मगर दोब्बरभन्दा बढी मतले पछि

Banner

कञ्चनपुर,मंसिर ५-

कञ्चनपुर–१ मा गठबन्धन तथा नेकपा (माओवादी केन्द्र)की उमेदवार बिना मगर नेकपा (एमाले) का तारा लामा तामाङभन्दा दोब्बर मतान्तरले पछि परेकी छन् । एक हजार मतगणना गर्दा बिना मगरले २३६ मत प्राप्त गरेकी छन् भने तामाङले ५९७ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>